Government of Nepal
Ministry of Agricultural, Land Management and Cooperatives
Department of Livestock Services
District Livestock Service Office
Kathmandu

Welcome to District Livestock Service

पशुपालन व्यवसायको दिगो विकास र यस संग सम्वन्धित व्यक्ति, समूह, समुदायको आर्थिक स्तर वृद्धि गर्न आवश्यक आधारभूत सेवाहरु उपलव्ध गराउने उद्देश्यले जिल्ला पशु सेवा कार्यालयको स्थापना गरिएको हो । विगतमा भाडामा वस्दै आएको कार्यालय हाल आफ्नै भवन बुढानिलकण्ठमा संचालित छ । देशको राजधानी तथा जनसंख्याको चाप अध्याधिक रहनु तथा पशु र पशुजन्य पदार्थको माग दिनानुदिन वढ्दै गएको अवस्थामा यस जिल्लामा आन्तरीक उत्पादनले बढ्दो जनसंख्याको आवश्यकता परीपूर्ति गर्न कठिनाई भै रहेको वर्तमान अवस्थामा स्वच्छ, स्वस्थ्य पशुजन्य पदार्थहरुको आपूर्ति सर्वसुलभ गराउने उद्देश्य अनुरुप कार्यालयका कृयाकलापहरु संचालित छन् ।

>> read more

 Senior Veterinary Officer

- Dr. Gauri Man Shrestha
   Senior Veterinary Officer

  सूचना अधिकारी

- Dr. Rumina Maharjan
   Livestock Development Officer

  Downloads Links